Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सप्तरीबाट ४१ किलो गाँजा बरामद


  • बुधबार, माघ २१ २०७७

  • सप्तरीबाट ४१ किलो गाँजा बरामद

    सप्तरी – सप्तरीबाट ४१ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सप्तरीले जनाएको छ ।

    प्रहरीका अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij