काठमाडौं – सत्तारुढ नेकपाको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालविचको भेटवार्ता विना निष्कर्ष टुङ्गिएको छ । लामो समयको सम्वादहीनता तोड्दै वुधवार भेटवार्ता भएको हो । पार्टी भित्र छुट्टा छुट्टै प्रतिवेदन पेश गरेका अध्यक्षद्धयको विवादका कारण स्थायी कमिटी बैठकमा छलफल अघि बढ्न सकेको छैन । ओलीको अनुपस्थितीमा २० गते स्थायी कमिटी बैठक बसे पनि छलफल अघि बढेन । मंसिर २८ गते पुनः स्थायी कमिटी बैठक बस्दै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
