Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपरथीमा पदोन्नति भएका शरदलाल श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान


  • बिहिबार, असोज १५ २०७७

  • उपरथीमा पदोन्नति भएका शरदलाल श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं – मन्त्रिपरिषद्को गत असोज १२ गतेको बैठकले उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
    प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    उक्त कार्यक्रममा नेपाली सेनाका उच्च अधिकृतहरुको उपस्थिती रहेको थियो । यसैबीच उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक श्रेष्ठलाई ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij