Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कीर्तिमानी आरोही आङरिता शेर्पा ‘हिम चितुवा’को निधन


  • सोमबार, असोज ५ २०७७

  • कीर्तिमानी आरोही आङरिता शेर्पा ‘हिम चितुवा’को निधन

    काठमाडौं – ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । आज बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

    उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij