Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भक्तपुरमा एकै घरका तीन मृत भेटिए


  • शुक्रबार, भाद्र २६ २०७७

  • भक्तपुरमा एकै घरका तीन मृत भेटिए

    काठमाडौ – भक्तपुरमा एकै परिवारका तीन जना मृत भेटिएका छन । थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । सोहि घरको कुकुर समेत मृत भेटिएको छ । प्रहरी घटनास्थल पुगेर अनुशन्धान सुरु गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij