Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुधबार मध्यरातिवाट काठमाडौं उपत्यकामा निषेधाज्ञा


  • मंगलबार, भाद्र २ २०७७

  • बुधबार मध्यरातिवाट काठमाडौं उपत्यकामा निषेधाज्ञा

    काठमाडौं – वुधवार राति १२ वजे देखि काठमाडौं उपत्यकामा निषेधआज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । मंगलवार मात्रै उपत्यकामा दुई सय वढी संक्रमित थपिएका छन । उपत्यकामा दुई हजार बढी संक्रमित भइसकेका छन । निषेधाज्ञा जारी भए पछि हिडडुल गर्न र सवारी साधन चल्न रोक लगाइने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij