काठमाडौं – सुनको भाउ आकासिएको वेला काठमाडौवाट ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ । कमलादीवाट करिव १५ किलो सुन वरामद भएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले विस्तृत विवरण खुलाएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
