Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा सचिवालय बैठक वालुवाटारमा सुरु


  • शनिबार, साउन ३ २०७७

  • नेकपा सचिवालय बैठक वालुवाटारमा सुरु

    काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ । स्थायी समिति बैठक स्थगित गरेर आज सचिवालय बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षवाट राजिनामा गराउन असन्तुष्ट पक्षले दवाव दिदै आएका छन । तर ओलीले नमाने पछि विवाद उत्कर्षमा पुगेको छ । आज पनि नेकपा भित्रको विवाद मिलाउन सचिवालय बैठक केन्द्रीत हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij