Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वालुवाटारमा ओली निकटको छलफल, राजिनामा नदिने, स्थायी समिति सामना गर्ने


  • बिहिबार, साउन १ २०७७

  • वालुवाटारमा ओली निकटको छलफल, राजिनामा नदिने, स्थायी समिति सामना गर्ने

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोली देखि पुनः सुरु हुने स्थायी समिति बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न आफु निकट नेताहरूलाई वालुवाटार बोलाएर छलफल गरेका छन ।
    आजको वार्तामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई दुवै पदवाट राजिनामा नदिने बताएका ओलीले उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेल, संसदिय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल सहित आफ्ना पक्षका स्थायी समिति सदस्यहरुसंग छलफल गरेका छन । ओलीले आजको वार्तामा दुवै पदवाट राजिनामा नदिने अडान राख्दै प्रक्रियागत ढंगबाट हटाउन चुनौति दिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij