Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिन्धुपाल्चोकमा बाढी पहिरो : दजर्न वेपत्ता, केहिको शव भेटियो


  • बिहिबार, असार २५ २०७७

  • सिन्धुपाल्चोकमा बाढी पहिरो : दजर्न वेपत्ता, केहिको शव भेटियो

    काठमाडौ – रातिदेखि परेको अविरल वर्षाले सिन्धुपाल्चोकमा क्षति पुर्‍याएको छ । वाढीले दर्जन बढी वेपत्ता छन भने केहिको शव भेटिएको छ । वाह्रविसे क्षेत्रका दजर्न घर बगाएको छ । जाम्बु र भोटेकोशी क्षेत्रका पनि वाढीले क्षति पुर्‍याएको छ । जिल्लामा रहेको हाइड्रो पावरहरुमा पनि बाढीले क्षति पुर्‍याएको छ । भोटेकोशीमा पानीको सतह बढेको छ । उद्धारका लागी सुरक्षाकर्मी परिचालन गरिएको छ तस्वीर : सामाजिक सञ्जाल

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij