Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कालिकोट दुर्घटना : ३३ यात्रु कर्णाली नदिमा हराए (अपडेट)


  • बुधबार, जेष्ठ २८ २०७७

  • कालिकोट दुर्घटना : ३३ यात्रु कर्णाली नदिमा हराए (अपडेट)

    काठमाडौ – नेपाल – भारत सिमाबाट उद्धार गरी क्वाटेन्टिनमा राख्न लागिएका करिव ३ .९व्यक्ति सवार टिपर कालिकोटमा दुर्घटनामा परेको छ । ‘ना ८ ख ५१३३ नम्बरको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको छ । घरास्थलमा सुरक्षाकर्मी पुगेका छन । टिपर कर्णाली नदिमा खसेको प्रहरीले जनाएको छ । टिपरमा सवार ३३ जना हराइरहेका छन । नरहरिनाथ गाँउपालिका – १ वाट रास्केट जाँदै गरेको टिपर दुर्घटनामा परेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij