Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुपन्देही हत्याकाण्डको प्रहरी अनुशन्धान सुरु


  • मंगलबार, जेष्ठ २७ २०७७

  • रुपन्देही हत्याकाण्डको प्रहरी अनुशन्धान सुरु

    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । स्थानीय रामबहादुर पुनको गाइ फार्ममा सामूहिक हत्याकाण्ड भएको हो । हत्याका आरोपी झपेन्द्र सिजापतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनामा गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीले ज्यान गुमाएका छन् । प्रहरी थप अनुशन्धान सुरु गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij