Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेठ ३२ सम्म लकडाउन वढाउने सरकारको निर्णय


  • शनिबार, जेष्ठ १७ २०७७

  • जेठ ३२ सम्म लकडाउन वढाउने सरकारको निर्णय

    काठमाडौ – लकडाउनको विकल्प खोज्न दवाव परिरहेको बेला सरकारले लकडाउनलाई थप्ने निर्णय गरेको छ । आज वसेको मन्त्रीपरिषदको बैठकले लकडाउन वढाउने निर्णय गरेको हो । कोरोना संक्रममित को संख्या बढ्दै गएकाले२०७६ चैत्र ११ वाट जारी लकडाउन वढाइएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij