Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वयम्भु प्रहरी चौकीमा गोली चल्यो, असइले गरे आत्महत्या


  • आइतबार, जेष्ठ ११ २०७७

  • स्वयम्भु प्रहरी चौकीमा गोली चल्यो, असइले गरे आत्महत्या

    काठमाडौ – प्रहरी चौकि स्यम्भूमा गोली चल्दा प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद कार्कीको निधन भएको छ । उनले आत्महत्या गरेको बताइएको छ । काकीले दाइने कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । थप अनुशन्धान भइरहेको प्रहरीको भनाई छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij