Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेठ तीन गते कांग्रेस संसदिय दलको बैठक


  • बिहिबार, जेष्ठ १ २०७७

  • जेठ तीन गते कांग्रेस संसदिय दलको बैठक

    काठमाडौ – नेपाली कांग्रेस संसदिय दलको बैठक जेठ तिन गते बस्ने भएको छ । संसदीय दलको बैठक मिति शनिबार दिउँसो साढे १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । वैठकमा जेठ दुई गते राष्ट्रपति विधादेवी भण्डारीले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम वारे छलफल हुने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij