काठमाडौ – सरकारले जारी लकडाउनलाई निरन्तरता दिने भएको छ । लकडाउन खुकुलो पार्ने चर्चा चलिरहेको बेला सरकारले वढाउने तयारी गरेको हो । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समितिले सरकारी प्रयास प्रभावकारी भएको निष्कर्ष निकालेको मन्त्रीपरिषदका सचिव नारायण विडारीले जानकारी दिए । वुधवार बस्ने मन्त्रीपरिषद बैठकले लकडाउन थप्ने निर्णय गर्ने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
