Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप एकमा कोरोना पुष्टी , संक्रमितको संख्या ३१ पुग्यो


  • शनिबार, बैशाख ६ २०७७

  • थप एकमा कोरोना पुष्टी , संक्रमितको संख्या ३१ पुग्यो

    काठमाडौ – नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिवार थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रवार एकै दिन १४ संक्रमित पुष्टी भएको थियो । नेपालमा दुई जना विरामी निको भएर घर फर्किएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij