Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लकडाउन बैसाख ३ सम्म थप


  • सोमबार, चैत्र २४ २०७६

  • लकडाउन बैसाख ३ सम्म थप

    काठमाडौ – जारी लकडाउन बैसाख ३ गते सम्मकोलागी थपिएको छ । सोमवारको मन्त्रीपरिषद बैठकबाट एक साता लकडाउन थप गर्ने निर्णय भएको हो । यस अघि दुई पटक गरेर १४ दिन लकडाउन गरिएको थियो । विश्वभर फैलिएको कोरोना भाइरसका लकडाउन गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij