Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कर्मचारीद्धारा भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापनलाई प्रवेशमा रोक


  • बिहिबार, पुष २४ २०७६

  • कर्मचारीद्धारा  भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापनलाई  प्रवेशमा रोक

    काठमाडौँ – भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीहरुले नेपाल अर्बुद रोग निवारण संस्थाका तर्फबाट आउने नयाँ व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा रोक लगाउने चेतावानी दिएका छन् ।
    भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिको तर्फबाट पुस २३ गते एक विज्ञप्ति जारी गर्दै एनसीआरएसका तर्फबाट आउने नयाँ व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा रोक लगाउने चेतावानी दिएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij