Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रम ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न जाँदै


  • बुधबार, मंसिर ४ २०७६

  • प्रम ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न जाँदै

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदै छन् ।
    बालुवाटार स्रोतका अनुसार आज बिहान ९ बजे मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका दुई अध्यक्ष राष्ट्रपति भण्डारीलाई भेटन् शीतलनिवास जान लागेका हुन् ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीपरिषद् हेरफेरबारे बहालवाला मन्त्रीहरुलाई जानकारी गराएका थिए ।
    उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij