Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल बैंकले २५ प्रतिशत लाभांश बाँड्ने


  • मंगलबार, मंसिर ३ २०७६

  • नेपाल बैंकले २५ प्रतिशत लाभांश बाँड्ने

    काठमाडौं- नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश बाँड्ने भएको छ । बैंकको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर सहित) गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij