Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपडेट : कृष्णनगरमा कर्फ्यु तोडियो, प्रहरीको गोलीबाट एकको मृत्यु


  • बिहिबार, कार्तिक १४ २०७६

  • अपडेट : कृष्णनगरमा कर्फ्यु तोडियो, प्रहरीको गोलीबाट एकको मृत्यु

    काठमाडौं – कपलिबस्तुमा लगाइएको अनिश्चितकालिन कफुर्यु तोडेर प्रर्दशन भएको छ । कफ्र्यु तोडेपछि प्रहरीले गोली लचाउदा स्थानिय सुरज कुमार पाण्डेको मृत्यु भएको छ ।
    स्थानिय प्रशासनले स्थिती नियन्त्रणमा लिन प्रयास गरेपनि कृष्णनगरमा तनाव भने जारी छ ।

    तस्विर : पत्रकार बसन्त गिरीको फेसकुबबाट

    लक्ष्मि पुजाको मुर्ति विर्सजनको विषयलाई लिएर तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरिएको छ । कृष्णनगर भन्सार कार्यालयदेखी उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ७०० मिटर र पूर्वतर्फ ३०० मिटर भित्र आज कर्फ्यु बजेदेखी अनिश्चितकालिन कफ्यु आदेश जारी गरिएको हो  ।

    तस्विर : सामाजिक सञ्जाल

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij