Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा. गोविन्द केसी कात्तिक १८ गतेदेखि पुनः अनसन बस्ने


  • शुक्रबार, कार्तिक ८ २०७६

  • डा. गोविन्द केसी कात्तिक १८ गतेदेखि पुनः अनसन बस्ने

    काठमाडौं – वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले यहि कात्तिक १८ गतेदेखि पुनः अनसन थाल्ने भएका छन्।
    एक विज्ञप्ती जारी गर्दै उनले मेडिकल कलेजहरुले अवैध रुपमा अशुलेको रकम फिर्ता गर्न उनले माग गरेका छन्। चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागहरुसहित सरकारलाई अल्टिमेटम दिएको मिति सकिएसँगै केसीले फेरि अनसन थाल्ने भएका हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij