काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई न्युज ट्यान्टीफोर टेलिभिजन कार्यलयबाट पक्राउ गरेको हो ।
यो पनि पढ्नुस्
http://rastrapukar.com/15/76667/2019/
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
