Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कामना सेवा विकास बैंक र आईएमई पेविच सम्झौता


  • शुक्रबार, साउन १० २०७६

  • कामना सेवा विकास बैंक र आईएमई पेविच सम्झौता

    काठमाडौं– कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसँग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।

    बैंकको मोवाईल बैकिङ्ग सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ्ग मार्फत आई.एम.ई.पे डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।

    आई.एम.ई. पे वालेट मार्फत ग्राहकले चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअप गर्नेलगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij