Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजको अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर


  • शुक्रबार, साउन १० २०७६

  • आजको  अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर

    काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार साउन १० एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ७७ रुपैयाँ रहेको छ ।
    यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४२ पैसा रहेको छ ।
    यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १६ पैसा रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij