Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धादिङमा बस र दुई माइक्रो ठोक्किएर दुर्घटना हुँदा २ को मृत्यु, ३० घाइते


  • आइतबार, असार १५ २०७६

  • धादिङमा बस र दुई माइक्रो ठोक्किएर दुर्घटना हुँदा २ को मृत्यु, ३० घाइते

    काठमाडौं – धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किंदा २ जनाको मृत्यु भएको छ ।
    काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो र
    माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताएको दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको धादिङको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij