काठमार्डौ- सिभिल बैंकले बर्दियाको ठाकुरद्वारामा शाखा संचालनमा ल्याएको छ।
उक्त शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णाकुश्मा थारुले गरेका थिए । शाखाको उद्घाटन समारोहमा सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला,सो क्षेत्रका राजनीतिज्ञ, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो।
यो शाखासहित सिभिल बैंककोे कूल शाखा संख्या ८५ पुगेकोे छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
