Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते


  • बिहिबार, असार १२ २०७६

  • अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    अर्घाखाँची – बिहीबार अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क ९ का ७० बर्षिय बम बहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।
    अर्घाको नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पोखेडाँडा खहरेखोलामा सडकबाट करिव १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।
    दुर्घटनामा चालक झबिन्द्र खत्री र अनिल जिसी गम्भिर घाईते भएका छन् । घाईते मध्ये झबिन्द्र खत्रीको अवस्था चिन्ता जनक रहेको अस्पतालले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij