Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सानिमा लाईफ र सृजना फाइनान्सबीच सम्झौता


  • शुक्रबार, असार ६ २०७६

  • सानिमा लाईफ र सृजना फाइनान्सबीच सम्झौता

    काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्स र सृजना फाइनान्स विराटनगरबीच जीवनवीमा सेवा सम्झौता भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महाप्रबन्ध शिवराम तिमिल्सीना र फाइनान्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृति भवानी शंकर चापागाइले सो सम्झौतापत्रमा हस्तक्षर गरेका हुन् ।
    उक्त कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख अधिकृत रञ्जन बराल, बरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक सुवास वासु तथा विराजनगर शाखाका प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको छ । सम्झौत अनुसार ग्राहक फाइनान्सका मक्पूण सन्तोया आचार्य समेतको उपस्थिति रहेको थियो । सम्झौताअनुसार फाइनान्सका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवनवीमा सेवा उपभोग गर्न सक्ने व्यवस्था रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij