Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सगरमाथा इन्स्योरेन्स अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित


  • शुक्रबार, असार ६ २०७६

  • सगरमाथा इन्स्योरेन्स अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

    काठमाडौ- सगरमाथा इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रको अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । इन्स्योरेन्स इण्डियन चेम्बर अफ कर्मशको आयोजनामा थाईल्याण्डको बैङकमा सम्पन्न भएको इर्मजीङ एशिया इन्स्योरेन्स अर्वाड एण्ड कन्क्लेभ २०१९ कार्यक्रममा स्पेशल रिकोक्नेशन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर २०१९ बिधाबाट पुरस्कृत भएको हो ।
    गत वर्ष सोही संस्थाबाट कम्पनी प्रोडक्ट इनोभसन इन जनरल इन्स्योरेन्स बिधामा पुरस्कृत भएको थियो । Dig – In Drivers & Customers बिषयक कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्यानलिष्टको भुमिका निर्वाह गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij