Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोकर्णमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु


  • बिहिबार, असार ५ २०७६

  • गोकर्णमा बस दुर्घटना  हुँदा एक जनाको मृत्यु

    काठमाडौं – सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
    प्रहरीका अनुसार दुर्घटनामा अन्य २० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको छ । मृत्यु हनुेको सनाखत हुन सकेको छैन ।
    बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    दुर्घटना भएलगत्तै बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij