Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इजी लिंक रेमिट्यान्सद्वारा आफ्नो सेवा अष्ट्रेलियाबाट आरम्भ


  • शुक्रबार, जेष्ठ ३१ २०७६

  • इजी लिंक रेमिट्यान्सद्वारा आफ्नो सेवा अष्ट्रेलियाबाट आरम्भ
    इजी लिंकका लिंक रेमिट्यान्सले आफ्नो सेवा अष्ट्रेलियाबाट आरम्भ गरेको छ ।  इजी लिंकका ब्राण्ड एम्बेसेडर रवि लामिछानेको उपस्थितिमा अष्ट्रेलियाको सिडनीमा आफ्नो कार्यालयको स्थापना गरेर सेवा आरम्भ रहेको हो ।
    कार्यक्रममा इजी लिंकका प्रमुख कार्यकारी अधिकृत सीइओ डीपी अर्यालले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई वैधानिक तवरबाट आफुले कमाएको रकम नेपाल पठाउन इजी लिंकको प्रयोग गर्न आग्रह गर्नु भयो ।
    अहिले अष्ट्रेलियामा डेढलाख बढी नेपाली नागरिकको बसोबास रहेको अनुमान गरिएको छ । र , नेपाल रकम पठाउने क्रममा सब भन्दा बढी हुण्डीको कारोबार हुने देशकोरुपमा अष्ट्रेलियालाई पनि लिने गरिएको सरकारी भनाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij