धादिङ – धादिङ गल्छी गाउँपालिका ७ लोस्टेबाट गजुरी गाउँपालिका – ६ बस्ने १७ वर्षीय श्रीराम अधिकारी समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब २० किलो सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ल्याउँदै गरेको भन्ने विशेष सूचानाको आधारमा प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
