Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले वृद्धभत्ता १ हजार रुपैयाँ बढायो, अब मासिक ३ हजार वृद्धभत्ता


  • बुधबार, जेष्ठ १५ २०७६

  • सरकारले वृद्धभत्ता १ हजार रुपैयाँ बढायो, अब मासिक ३ हजार वृद्धभत्ता

    काठमाडौं – सरकारले वृद्धभत्ता १ हजार रुपैयाँले बढाएर ३ हजार रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७६- ७७ को बजेटमा १ हजार रुपैयाँले वृद्धभत्ता बढाएका हुन्।
    सरकारले अहिले मासिक २ हजार रुपैयाँका दरले वृद्धभत्ता दिइरहेको थियो । आगामी आवको बजेटमा १ हजार रुपैयाँ थपेर ३ हजार रुपैयाँ पुगेको छ ।
    सरकारले सामाजिक सुरक्षाका लागि ६४ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij