भक्तपुर– सूर्यविनायक नगरपालिका-८जगातीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ चिसापानी बस्ने ३३ वर्षीयकेशवबहादुर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले ईटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा।२० च ८२०९ नम्बरको बलेरोगाडी जाँच गर्ने क्रममा चालक तामाङले प्रहरीले नगद १ सय रुपैयाँ दिन खोजे पश्चात प्रहरीले पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
