Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रीलंकामा श्रृङ्खलावद्ध विस्फोट, मर्नेको संख्या १४० नाघ्यो


  • आइतबार, बैशाख ८ २०७६

  • श्रीलंकामा श्रृङ्खलावद्ध विस्फोट, मर्नेको संख्या १४० नाघ्यो

    एजेन्सी- श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार दिउँसो फेरि बिस्फोट भएको छ। स्थानीय समयअनुसार बिहान पौने ९ बजे कोलोम्बो र आसपासका तीन वटा चर्च र तीन वटा होटलमा  बिस्फोट भएको थियो। ती ६ वटा बिस्फोटमा परी मर्नेको संख्या १४० नाघेको छ। सैयौं मानिस घाइते भएका छन्।

    बिहानको बिस्फोटको उद्धार र अनुसन्धान भइरहेका बेला दिउँसो दक्षिणी कोलोम्बोस्थित देहीवालाको एक होटलमा फेरि बिस्फोट भएको हो। उक्त बिस्फोटमा परी कम्तिमा २ जनाको ज्यान गएको बताइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij