Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


  • सोमबार, चैत्र २५ २०७५

  • अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    अर्घाखाँची– अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ लाट्टेबासमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन् ।

    सन्धिखर्कबाट खिल्जीतर्फ जांदै गरेको लु १ ज १२२९ नम्बरको को जीप दुर्घटना भएको हो ।
    दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij