Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको मृत्यु


  • सोमबार, चैत्र २५ २०७५

  • मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको मृत्यु

    क्वालालम्पुर – मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।
    क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।
    घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर छ ।
    यसबारे थप विवरण आउन बाँकी रहेको छ।  

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij