Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितपुर कुमारीपाटीमा गरिमा विकास बैंकको शाखा


  • शुक्रबार, चैत्र ८ २०७५

  • ललितपुर कुमारीपाटीमा गरिमा विकास बैंकको शाखा



    काठमाडौं– गरिमा विकास बैंकले ललितपुरको कुमारीपाटी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । विहिबार आयोजीत एक कार्यक्रमका विच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बैंकको उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

    काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ वटा शाखा तथा १७ वटा एटीएम बाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्ने तयारी गरिरहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij