Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ


  • बिहिबार, चैत्र ७ २०७५

  • प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ


    ललितपुर– ललितपुर महानगरपालिका बालकुमारीबाटप्रहरीलाई ४ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.३५ प ८६६७नम्बरको मोटरसाइकलका चालक ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भिमबहादुर मगरलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनको मोटरसाइकल जाँच गर्ने क्रममा मगरले प्रहरीलाई प्रलोभनमा पार्न गैरकानुनी तरीकाले दिन खोजेको उक्तनगद सहित उनलाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij