Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिद्धार्थ बैंकको नयाँ शाखा इचंगुनारायण र धनेश्वरमा


  • बिहिबार, चैत्र ७ २०७५

  • सिद्धार्थ बैंकको नयाँ शाखा  इचंगुनारायण र धनेश्वरमा

    काठमाडौं–सिद्धार्थ बैंकले काठमाडौंको इचंगुनारायण र धनेश्वरमा दुई नयाँ शाखाहरु संचालन ल्याएको छ ।
    बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुन नगरपालिकाका उप मेयर सुशीला अधिकारीबाट र धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उप मेयर ज्ञान माया डङ्गोलबाट भएको थियो ।
    सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४६ वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १,२०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij