Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देवः विकाश बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता


  • मंगलबार, चैत्र ५ २०७५

  • देवः विकाश बैंक र अजोड इन्स्योरेन्सबीच  सम्झौता

    काठमाडौं– देवः विकास बैंक र अजोड इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्दै बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
    उक्त सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
    अब बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्सले जानकारी गराएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij