Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कञ्चनपुरको कृष्णपुरमा एनसीसी बैंकको नयाँ शाखा


  • आइतबार, चैत्र ३ २०७५

  • कञ्चनपुरको कृष्णपुरमा एनसीसी बैंकको  नयाँ शाखा

    कञ्चनपुर– कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ५ मा
    नेपाल क्रेडिट एण्ड कमर्स बैंकले शाखा कार्यालय संचालनमा ल्याएको छ ।
    उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij