Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिरहाको भगवानपुरमा एनआईसी एशिया बैंकको शाखा


  • शुक्रबार, चैत्र १ २०७५

  • सिरहाको भगवानपुरमा एनआईसी एशिया बैंकको शाखा

    सिरहा–एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा विस्तार भएको छ ।
    सिरहा स्थित भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले उद्घाटन गरेका छन् ।
    उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा पनि गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij