Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इथियोपियन एयरलाइन्सको जहाज दुर्घटनामा एक नेपालीको पनि मृत्यु


  • सोमबार, फाल्गुन २७ २०७५

  • इथियोपियन एयरलाइन्सको जहाज दुर्घटनामा एक नेपालीको पनि मृत्यु

    इथियोपिया-अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिसअबाबामा आइतबार भएको जहाज दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ। इथियोपियन एयरलाइन्सले दुर्घटनामा १ नेपालीको मृत्यु भएको पुष्टि गरे पनि उनका बारेमा थप विवरण खुलाइएको छैन।

    आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज रनवे छोडेको केही मिनेटमै दुर्घटनामा परेको थियो। दुर्घटनामा परी सवार यात्रु र चालकदलका सदस्यसहित १५७ जनाको मृत्यु भएको हो।

    १४९ यात्रु र चालक दलका ८ सदस्यसहित उडेको जहाज दुर्घटनामा परेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij