Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकार र सिके राउतबीच ११ बुँदे सहमति (सहमति पत्रसहित)


  • शुक्रबार, फाल्गुन २४ २०७५

  • सरकार र सिके राउतबीच ११ बुँदे सहमति (सहमति पत्रसहित)

    काठमाडौं– सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । उक्त सम्झौता पत्रमा गृहमन्त्री रामबहादुर थापा र चन्द्रकान्त (सिके) राउतले हस्ताक्षर गरेका छन् ।


    प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका बीचमा बसेर उनीहरूले हस्ताक्षर गरेका हुन्। शुक्रबार राष्ट्रिय सभागृहमा भएको उक्त सहमतिपत्रका नेपाल अखण्ड स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो यो महत्वपूर्ण कुरा हो भन्ने पहिलो बुँदा छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij