Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य– अस्पताल


  • बुधबार, फाल्गुन २२ २०७५

  • प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य– अस्पताल

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
    हाल प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको उपचार प्राध्यापक डा.अरुण सायामीको संयोजकत्वमा भइरहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    प्रधानमन्त्री ओलीलाई मुटुको नियमित परीक्षणको लागि आज बिहान १० बजे टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्टमा लगिए पनि थप केही परीक्षण गर्नुपर्ने भएको हुँदा अब्जरभेसनमा राखिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij