Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल बंगलादेश बैंकद्वारा वृक्षरोपण


  • सोमबार, फाल्गुन २० २०७५

  • नेपाल बंगलादेश बैंकद्वारा वृक्षरोपण

    काठमाडौं–नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपण गरेको छ । बैंकले पशुपति क्षेत्रस्थित पशुपति क्षेत्र विकास कोष पशुपतिनाथ मन्दिर परिसरमा वृक्षरोपण गरेको जनाएको छ ।

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा बेैंकका सञ्चालकलगायतले संयुक्त रूपमा वृक्षरोपण गरेका थिए । बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा टेवा पु¥याउने उद्देश्यले विभिन्न बहुमूल्य प्रजातिका बिरुवा रोपेको बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij