Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा एक विदेशी नागरिकको मृत्यु


  • आइतबार, फाल्गुन १९ २०७५

  • पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा एक विदेशी नागरिकको मृत्यु

    पोखरा– पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।
    आइतबार बिहान ११ बजेर १७ मिनेटमा फेवातालमा खसेका रोमानियाका नागरिकको मृत्यु भएको हो।
    गम्भीर घाईते रोमानियाका ४२ वर्षीया इडिइकेडिको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
    घाईते इडिइकेडिलाई तालबाट उद्धार गरेर तुरुन्तै उपचारको लागि पोखराको मेट्रोसिटी हस्पिटलमा ल्याइए पनि उनलाई अस्पताले मृत घोषणा गरेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij